मानिस हराएको सूचना- Aadhikholanews - Aadhikhola News: Online news

Aadhikhola  News: Online news

www.aadhikholanews.com

Breaking

Thursday, August 27, 2020

मानिस हराएको सूचना- Aadhikholanews

                                                   मानिस हराएको सूचना !!!


वर्ष ४० को केशव पौडेल नाम गरेको व्यक्ति यहि श्रावण १४ गते पोखरा जाने भनेर निस्केको र घर नफर्केकोले फेला पार्नु हुने महानुभावहरुले निम्न मोवाइल नम्वर हरूमा सम्पर्क गरी सहयोग गरिदिनु हुन विनम्र अनुरोध गरिन्छ। सम्पर्क नम्बर: 9846910586/9846277879/ 9829146470/9846073598

No comments: