वामदेव गौतमको राष्ट्रियसभा सदस्यमा गरिएको मनोनयनविरूद्ध सर्वाेच्चको अन्तरिम आदेश - Aadhikhola news - Aadhikhola News: Online news

Aadhikhola  News: Online news

www.aadhikholanews.com

Breaking

Wednesday, September 23, 2020

वामदेव गौतमको राष्ट्रियसभा सदस्यमा गरिएको मनोनयनविरूद्ध सर्वाेच्चको अन्तरिम आदेश - Aadhikhola news

 वामदेव गौतमको राष्ट्रियसभा सदस्यमा गरिएको मनोनयनविरूद्ध सर्वाेच्चको अन्तरिम आदेश - Aadhikhola news 


नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा गरिएको मनोनयनविरूद्ध सर्वाेच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।

गौतमको मनोनयन संविधानविपरीत रहेकाे भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको रिटमा बुधबार

सुनुवाइ गर्दै न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासले अन्तरिम आदेश जारी गरेको हो ।

२९ भदाैमा मन्त्रिपरिषद्ले गौतमलाई राष्ट्रियसभामा सिफारिस गरेकाे थियाे । २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा बर्दिया क्षेत्र नम्बर १ बाट पराजित गौतमलाई १ असोजमा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभामा मनोनीत गरेकी थिइन् । 

loading...

No comments: