स्नातक प्रथम बर्षको नतिजा प्रकाशन - aadhikhola news - Aadhikhola News: Online news

Aadhikhola  News: Online news

www.aadhikholanews.com

Breaking

Tuesday, September 29, 2020

स्नातक प्रथम बर्षको नतिजा प्रकाशन - aadhikhola news



चार बर्षे  व्यवस्थापन संकाय प्रथम  बर्षको  नतिजा प्रकाशन भएको छ | 

गत २०७६ भाद्र र आश्विन महिनामा सञ्चालन भएको व्यवस्थापन संकाय ४ वर्षे स्नातक (बिबिएस) प्रथम वर्षको नतिजा प्रकाशित भएको हो  । 

नतिजा  थाहा पाउनका लागि www.tuexam.edu.np लगइन गरि

आआफ्नो सिम्बोल नम्बर राखेर हेर्न सकिने छ |  

त्यस्तै एस एम एस   मार्फत  मोबाइलको म्यासेज बक्समा गई 4BBS <Space> Symbol Number लेखी ३३६२४  मा पठाई प्राप्तांक सहितको नतिजा पनि हेर्न सकिने छ ।

loading...

No comments: