स्याङ्गजा ,पर्वत र लमजुङ्गका सहित गण्डकी प्रदेशमा शनिबार १५ जनामा संक्रमण पुष्टि - aadhikholanews - Aadhikhola News: Online news

Aadhikhola  News: Online news

www.aadhikholanews.com

Breaking

Saturday, September 19, 2020

स्याङ्गजा ,पर्वत र लमजुङ्गका सहित गण्डकी प्रदेशमा शनिबार १५ जनामा संक्रमण पुष्टि - aadhikholanews


आधिखोला न्युज ,

असोज ३ , पोखरा | गण्डकी प्रदेशमा शनिबार बिहानै १५ जनामा संक्रमण पुष्टि भएको छ | क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप  १५ जनामा संक्रम पुष्टि भएको हो | 

यो संगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ३३५१ पुगेको गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक डा.बिनोद बिन्दु शर्माले बताउनुभएको छ |

पर्वत  हुप्सेकोट-५ का ३७ बर्षीय महिला स्वास्थ्य स्वयं सेविका रहेको  र अन्य सबै कन्ट्राक ट्रेसिंग  बाट पहिचान भएका रहेको निर्देशनालयले जनाएको छ |  

सबै संक्रमित व्यक्तिहरुलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भैरहेको छ |


No comments: