कान्ति बाल अस्पतालमा गरिब तथा विपन्नको निःशुल्क उपचार हुने -aadhikholanews - Aadhikhola News: Online news

Aadhikhola  News: Online news

www.aadhikholanews.com

Breaking

Tuesday, September 22, 2020

कान्ति बाल अस्पतालमा गरिब तथा विपन्नको निःशुल्क उपचार हुने -aadhikholanews



कान्ति बाल अस्पतालले गरिब, विपन्न, साथमा कोही नभएका, तेस्रो व्यक्तिले ल्याएका बालबालिकाको निःशुल्क उपचार गर्ने भएको छ ।

loading...
 

सरकारको आर्थिक वर्ष २०७७/०७८ को निति तथा कार्यक्रमअनुसार  नि:शुल्क उपचार गर्न लागेको अस्पतालले जनाएको छ  ।


No comments: