घाम बाट डढेको छाला लाइ कसरि गोरो बनाउने , स्वास्थ्य टिप्स - aadhikholanews - Aadhikhola News: Online news

Aadhikhola  News: Online news

www.aadhikholanews.com

Breaking

Tuesday, September 22, 2020

घाम बाट डढेको छाला लाइ कसरि गोरो बनाउने , स्वास्थ्य टिप्स - aadhikholanews


गर्मी मौसम छ । यो सँगै घाममा डढ्ने समस्या पनि आउँछ । घाममा डढनबाट बच्न वा डढिसकेको छालालाई जोगाउन निम्न उपाय अप्नाउन सकिन्छः 

१) छालालाई चिसो र शान्त बनाउन दिनमा दुई पटक चिसो पानीले नुहाउनुहोस् । यसले डढिसकेको छालाको दाग हटाउँछ ।

 

२) घामले डढेर छाला राता भएको वा फुटेको ठाँउमा काँचो आलुलाई पिसेर दल्नुहोस् र नुहाउनुहोस् । 

३) जौको खोले हालेर नुहाँउदा पनि घामले डढेको दा’ग हट्छ । ४) घ्यु’कुमारीमा छालालाई शान्त र शितल प्रदान गर्ने तत्व हुन्छ । घ्युकुमारीको रस निकालेर केही समय फ्रिजमा राख्नुहोस् र छालामा लगाउनुहोस् । 

५) चिसो दुधले शरिरलाई पखाल्दा पनि शरिर डढेको निको हुन्छ ।

६) काँक्रोलाई टुक्रा–टुक्रा पार्नुहोस् र त्यसलाई पिसेर तरल बनाउनुहोस् । यो रसलाई शरिरको प्रभावित क्षेत्रमा दल्नुहोस् घामले डढेको केही दिनमै हराउँछ । 

७) कालो चियामा पनि एन्टि–अक्सिडियन्ट तत्व हुन्छ । घा’मबाट डढेको छालाको सौन्दर्यलाई पूर्ववत अवस्थामा फर्काउन कालो चियाको केही थोपा लगाउनुहोस् । 

८) पुदिना प्राकृतिक रुपमा नै शितलता प्रदान गर्ने चिज हो । तसर्थ दैनिक एक गिलास पुदिनाको जुस खाएर पनि घामबाट डढेको छालामा निखारता ल्याउन सकिन्छ । 

९) कटनको क’पडालाई भिनेगरमा भिजाउनुहोस् र घामले डढेको भागमा लगाउनुहोस् । 

१०) उपचार गर्न भन्दा रोकथाम गर्नु उत्तम भने जस्तो घा’ममा जानुभन्दा अगाडि अनुहारमा लोसन लगाउनुहोस्।

loading...

No comments: