पोखरेली कलाकारहरुको ''हल्का टुच्चले'' छोटो समयमै दर्शकको मन जित्न सफल - Aadhikhola News: Online news

Aadhikhola  News: Online news

www.aadhikholanews.com

Breaking

Wednesday, September 23, 2020

पोखरेली कलाकारहरुको ''हल्का टुच्चले'' छोटो समयमै दर्शकको मन जित्न सफल



पोखरेली  प्रतिभावान कलाकारहरुको अभिनय रहेको हल्का टुच्च ले दर्शकहरुको मन जित्दै गैरहेको छ | करिब १ महिना अगाडी बाट सुरु भएको हल्का टुच्चले छोटो समयमै दर्शकलाई आकर्षित गर्न सफल भएको हो |

राम बास्तोलाको निर्देशन रहेको यस टेली शृंखलामा लेखन पनि उनकै रहेको छ जसमा बज्र राज अधिकारीले सहजीकरण गरिरहनु भएको छ |

युट्युब बाट पनि हरेक साता प्रसारण हुने यो श्रृंखलामा कलाकारको रुपमा राम बस्तोला,बज्र राज अधिकारी ,प्रज्वल भिरकोटि ,रिता क्षेत्री ,सरिता धनकुटि ,र पुष्पा लोहनी रहेका छन्  ।

नेपाली समाजमा देखिएका विभिन्न समस्या र बेथितिलाइ ब्यांग्यात्मक रुपमा प्रस्तुत गर्न हल्का टुच्च टेली शृंखला सफल भएको छ |


loading...

No comments: