त्रि बि ले प्रकाशित गर्यो परिक्षा सम्बन्धि सुचना , असोज २४ - aadhiholanews - Aadhikhola News: Online news

Aadhikhola  News: Online news

www.aadhikholanews.com

Breaking

Saturday, October 10, 2020

त्रि बि ले प्रकाशित गर्यो परिक्षा सम्बन्धि सुचना , असोज २४ - aadhiholanews


 पोखरा , असोज २४ गते  |  त्रिभुवन विश्व बिधालय डिनको कार्यालयले परिक्षा सम्बन्धि सुचाना जारि गरेको छ |   स्नातक र स्नातकोत्तर  तहका परिक्षाहरु मङ्सिर दोश्रो सातादेखि संचालन हुने भन्दै सूचना प्रकाशित गरेको हो | 

कोभिड १९ का कारण स्थगन भएका त्रि बि केन्द्रीय परिक्षा

संचालन समितिको असोज ६ गते बसेको बैठकले  आफ्नो अनुकुलता हेरी परिक्षा संचालन गर्न भनि अनुरोध गरिएको थियो | 

परिक्षा तालिका  बिज्ञान तथा प्रबिधि अध्ययन संस्थान डिनको कार्यालयले आफ्नो वेबसाइट मा पछी राखिने पनि सुचनामा जनाएको छ |


No comments: