पोखराका ३६ जना र स्याङ्गजाका २ सहित पुन गण्डकी प्रदेशमा थपिए ४२ संक्रमित - aadhikholanews.com - Aadhikhola News: Online news

Aadhikhola  News: Online news

www.aadhikholanews.com

Breaking

Wednesday, October 14, 2020

पोखराका ३६ जना र स्याङ्गजाका २ सहित पुन गण्डकी प्रदेशमा थपिए ४२ संक्रमित - aadhikholanews.com

असोज २८ , पोखरा | गण्डकी प्रदेशमा बुधबार पुन ४२ जनामा संक्रमण पुष्टि भएको छ | पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणमा गण्डकी  प्रदेशमा थप  ४२ जनामा संक्रमण पुष्टि भएको हो 

 दिउसो २:४५ बजे को विवरण अनुसार गण्डकी प्रदेशमा  कोरोना संक्रमितको

संख्या ५१७६ (३ जना मृतक समेत) पुगेको छ | 

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा.बिनोद बिन्दु शर्माका अनुसार संक्रमित हुने हरुमा कास्की पोखराका ३६ जना , स्याङ्गजाका २ जना ,

त्यसैगरी लम्जुंग ,तनहुँ ,म्याग्दी र बाग्लुङ्गका १/१ जना रहेका छन् 

सबै संक्रमितहरु पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान पोखराको फिभर क्लिनिकबाट पहिचान भएका हुन्  | 

संक्रमितहरुलाई आईसोलेसनमा ब्यबस्थापन गर्ने तयारी भैरहेको  छ |


No comments: