चरक मेमोरियलका १ स्वास्थ्यकर्मी सहित पोखरामा पुन १० जनामा संक्रमण पुष्टि - aadhikholanews.com - Aadhikhola News: Online news

Aadhikhola  News: Online news

www.aadhikholanews.com

Breaking

Wednesday, October 14, 2020

चरक मेमोरियलका १ स्वास्थ्यकर्मी सहित पोखरामा पुन १० जनामा संक्रमण पुष्टि - aadhikholanews.com


असोज २८,पोखरा | गण्डकी प्रदेश पोखरा महानगरका ११ जनामा पुन संक्रमण पुष्टि भएको छ |  क्षयरोग उपचार केन्द्र पोखरामा  गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप  ११ जनामा संक्रमण पुष्टि भएको हो | 

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयको   दिउसो

३:०० बजे को विवरण अनुसार कास्की जिल्ला पोखरा महानगरपालिकाका २४ बर्षीय महिला चरक मेमोरियल अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी हुन्  भने बाकि ९ जना सम्बन्धित अस्पतालमा उपचारका लागि आएका बिरामी हुन्  |

त्यस्तै  बाग्लुङ-२ का २३ बर्षीय पुरुष नेपाल आर्मीमा कार्यरत जवान हुन्  |

यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५१८७ पुगेको छ |

 सबै संक्रमितहरुलाई आईसोलेसनमा ब्यबस्थापन

गर्ने तयारी भैरहेको प्रदेशका स्वास्थ्य निर्देशक डा बिन्नोद बिन्दु शर्माले जनाएका छन् | 


No comments: