स्याङ्गजामा एकैपटक थपिए १४ जना संक्रमित - aadhikholanews.com - Aadhikhola News: Online news

Aadhikhola  News: Online news

www.aadhikholanews.com

Breaking

Tuesday, October 13, 2020

स्याङ्गजामा एकैपटक थपिए १४ जना संक्रमित - aadhikholanews.com

 


असोज २७, पोखरा  स्याङ्गजामा एकै पटक १४ जनामा संक्रम पुष्टि भएको छ | क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा १४ जनामा संक्रमण पुष्टि भएको हो | 

स्याङ्गजा चापाकोट वडा नम्बर नखुलेका साबि पुरुष रहेको प्रदेश

स्वास्थ्य निर्देशक डा बिनोद बिन्दु शर्माले जनाएका छन् | संक्रमित सबै २९ देखि ६७ वर्ष उमेर समुहका रहेका छन्  | 

संक्रमित सबै लाइ आइसोलेसनमा व्यवस्थापन गर्ने तयारि भैरहेको निर्देशक शर्माले जानकारी दिएका छन् |

No comments: