शुक्रबार चितवनमा थप ५१ जनामा संक्रमण पुष्टि - Chitwan Update - Aadhikhola News: Online news

Aadhikhola  News: Online news

www.aadhikholanews.com

Breaking

Friday, October 16, 2020

शुक्रबार चितवनमा थप ५१ जनामा संक्रमण पुष्टि - Chitwan Update

आधिखोला न्युज,

असोज ३०, चितवनमा शुक्रबार बिहान थप ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ती मध्य ५१ जना चितवनका हुन् । संक्रमित सबै  २ देखि ७८ वर्ष उमेरका छन्।

भरतपुर

अस्पताल कोभिड १९ प्रयोगशालामा बिहिबार रातीसम्म गरिएको परिक्षणमा राप्ती नगरपालिकाका २० जना, भरतपुर महानगरपालिकाका १७ जना, खैरहनी नगरपालिकाका ८ जना, कालिका नगरपालिकाका ५ जना र रत्ननगर नगरपालिकाका १ जना छन् । त्यस्तै पाल्पाका २ जना र रुपन्देहीका १ जनामा पनि संक्रमण
पुष्टि भएको छ ।

३०५ वटा नमुना परिक्षण गर्दा २५० वटा नमुनाको रिपोर्ट भने नेगेटिभ आएको भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले बताए ।


No comments: