कास्की पोखराका १८ जना सहित गण्डकी प्रदेशमा पुन ३४ जनामा संक्रमण पुष्टि - Corona update in Gandaki Province - Aadhikhola News: Online news

Aadhikhola  News: Online news

www.aadhikholanews.com

Breaking

Sunday, October 18, 2020

कास्की पोखराका १८ जना सहित गण्डकी प्रदेशमा पुन ३४ जनामा संक्रमण पुष्टि - Corona update in Gandaki Province

कार्तिक २ , पोखरा | गण्डकी प्रदेशमा पुन ३४ जनामा संक्रमण पुष्टि भएको छ | क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा गण्डकी  प्रदेशमा थप  नयाँ ३४ जनामा कोरोना  संक्रमण पुष्टि भएको हो | 

यो संगै दिउसो १२:१५  बजेको विवरण

अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५७२४ पुगेको छ |

संक्रमित हुनेहरुमा कास्की पोखरा माहानागरका १८ जना ,बाग्लुङ्गका ५ जना ,गोरखाका ६ जना, लमजुङ्गका ३ जना र तनहुका २ जना रहेको प्रदेश स्वास्थ्य निर्देशालायाले जनाएको छ |

सबैजना कन्ट्रयाक ट्रेसिंग बाट पहिचान भएका

रहेको पनि निर्देशनालयले जनाएको छ   | 

सबै संक्रमितहरुलाई आईसोलेसनमा ब्यबस्थापन गर्ने तयारी भैरहेको छ |


No comments: