स्याङ्गजा का २२ जना सहित गण्डकी प्रदेशमा थपिए ५६ जना संक्रमित - Corona Update of Gandaki Province - Aadhikhola News: Online news

Aadhikhola  News: Online news

www.aadhikholanews.com

Breaking

Saturday, October 17, 2020

स्याङ्गजा का २२ जना सहित गण्डकी प्रदेशमा थपिए ५६ जना संक्रमित - Corona Update of Gandaki Province


कार्तिक १ , पोखरा | गण्डकी प्रदेशमा शनिबार दिउसो पुन ५६ जनामा संक्रमण पुष्टि भएको छ | क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा 


गण्डकी  प्रदेशमा थप  नयाँ ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो | 

गण्डकी प्रदेश स्वास्थ्य निर्देशक डा बिनोद बिन्दु शर्माका अनुसार संक्रमित हुनेहरुमा स्याङ्गजाका २२ जना , नवलपरासीका ३१ जना ,म्याग्दीका २ जना र कास्कीका १ जना रहेका छन् | 

यो संगै  दिउसो ४:१० बजे सम्म गण्डकी प्रदेशमा  कोरोना संक्रमितको संख्या ५६३३ पुगेको छ |         

सबै संक्रमित कन्ट्रयाक ट्रेसिंग  बाट पहिचान

भएका रहेको निर्देशनालयले जनाएको छ  | 

संक्रमितहरु सबैलाई आईसोलेसनमा ब्यबस्थापन गर्ने तयारी  छ |


No comments: