गण्डकी प्रदेशमा पुन थपिए ५ संक्रमित - Corona update of Gandaki province - Aadhikhola News: Online news

Aadhikhola  News: Online news

www.aadhikholanews.com

Breaking

Sunday, October 18, 2020

गण्डकी प्रदेशमा पुन थपिए ५ संक्रमित - Corona update of Gandaki province

कार्तिक २, पोखरा | गण्डकी प्रदेशमा आइतबार बिहान ९:४५ बजे बजेको विवरण अनुसार ५ जनामा संक्रमण पुष्टि भएको छ | बि.पि. कोईराला स्मृती क्यान्सर अस्पताल चितवनमा  गरिएको परिक्षणमा गण्डकी  प्रदेशमा थप  नयाँ ५ जनामा संक्रमण पुष्टि भएको हो | 

सबै संक्रमित  बि.पि. कोईराला स्मृती क्यान्सर अस्पताल

चितवनको फिभर क्लिनिक बाट पहिचान रहेको गण्डकी प्रदेसका स्वास्थ्य निरेशक डा बिनोद बिन्दु शर्माले बताएका छन्  |

यो संगै  गण्डकी प्रदेशमा  कोरोना संक्रमितको संख्या ५६९० पुगेको छ |

 संक्रमितहरु सबैलाई सोहि अस्पतालको आईसोलेसनमा राखिएको  छ |


No comments: