आइतबार स्याङ्गजाका ५ जनामा संक्रमण पुष्टि - Corona Update of Syangja District - Aadhikhola News: Online news

Aadhikhola  News: Online news

www.aadhikholanews.com

Breaking

Sunday, October 18, 2020

आइतबार स्याङ्गजाका ५ जनामा संक्रमण पुष्टि - Corona Update of Syangja District

 


कार्तिक २, स्याङ्गजा |  गण्डकी प्रदेस स्याङ्गजा जिल्लामा आइतबार पुन ५ जनामा संक्रमण पुष्टि भएको छ | क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा सो संक्रमण पुष्टि भएको हो |

संक्रमित हुनेहरुमा स्याङ्गजा वालिङ्ग वडा नम्बर १४ कि २६ बर्षीय महिला , वालिङ्ग ६ का २१ र २६/२६  वर्षीय ३ जना पुरुष र चापाकोट ३ का २४ बर्षीय

पुरुष रहेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा बिनोद बिन्दु शर्माले जनाएका छन् | 

उनीहरु सबै कन्ट्रयाक ट्रेसिंग बाट पहिचान भएका हुन् | 

No comments: