पोखरा महानगरका २७ र स्याङ्गजाका सहित गण्डकी प्रदेशमा पुन ३० जनामा संक्रमण पुष्टि - Gandaki province - Aadhikhola News: Online news

Aadhikhola  News: Online news

www.aadhikholanews.com

Breaking

Friday, October 16, 2020

पोखरा महानगरका २७ र स्याङ्गजाका सहित गण्डकी प्रदेशमा पुन ३० जनामा संक्रमण पुष्टि - Gandaki province

असोज ३०, पोखरा | गण्डकी प्रदेशमा शुक्रबार पुन ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ | पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणमा गण्डकी  प्रदेशमा थप नयाँ ३० जनामा संक्रमण पुश्तिभेको हो | 

गण्डकी

प्रदेशका स्वास्थ्य निर्देशक डा बिनोद बिन्दु शर्माका अनुसार संक्रमित हुनेहरुमा कास्की पोखरा महानगरका २७ रहेका छन् र बाकि स्याङ्गजा ,म्याग्दी र लमजुङ्गका रहेका छन् | सबै संक्रमित  पोखरा
स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखराको फिभर क्लिनिकबाट पहिचान भएका हुन्  | यो संगै  गण्डकी प्रदेशमा  कोरोना संक्रमितको संख्या ५५०१ पुगेको छ \

संक्रमितहरुलाई आईसोलेसनमा ब्यबस्थापन गर्ने तयारी भैरहेको  छ |


No comments: