शुक्रबार पोखराका १९ जना सहित गण्डकीमा थपिए ५३ जना संक्रमित - Report of gandaki province - Aadhikhola News: Online news

Aadhikhola  News: Online news

www.aadhikholanews.com

Breaking

Friday, October 16, 2020

शुक्रबार पोखराका १९ जना सहित गण्डकीमा थपिए ५३ जना संक्रमित - Report of gandaki province


असोज ३०, पोखरा | शुक्रबार गण्डकी प्रदेशमा बिहान साढे सात बजे को विवरण अनुसार ५३ जनामा संक्रमण पुष्टि भएको छ | क्षयरोग उपचार केन्द्र पोखरामा  गरिएको परिक्षणमा गण्डकी  प्रदेशमा थप  नयाँ ५३ जनामा संक्रमण पुष्टि

भएको हो | 

संक्रमित हुनेहरुमा कास्की पोखराका १९ जना ,नवलपरासीका १५ जना, बाग्लुङ्गका ७ जना ,तनहुँका ६ जना ,  गोरखाका ४ जना र लमजुंगका २ जना रहेको गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक डा बिनोद बिन्दु शर्माले

जनाएका छन् | यो संगै गण्डकी प्रदेशमा  कोरोना संक्रमितको संख्या ५४०९ पुगेको छ |

सबै संक्रमित कन्ट्रयाक ट्रेसिंग बाट पहिचान भएका मध्ये बाट रहेका छन् |

त्यस्तै उनिहरिलाई आईसोलेसनमा ब्यबस्थापन गर्ने तयारी भैरहेको  छ |




No comments: