बीएडको परीक्षा होम सेन्टरमा, उपत्यकामा ३ केन्द्र ( पुरा तालिका सहित )- BEd examination at Home Center, 3 centers in Upatyaka (with full schedule) - Aadhikhola News: Online news

Aadhikhola  News: Online news

www.aadhikholanews.com

Breaking

Saturday, November 21, 2020

बीएडको परीक्षा होम सेन्टरमा, उपत्यकामा ३ केन्द्र ( पुरा तालिका सहित )- BEd examination at Home Center, 3 centers in Upatyaka (with full schedule)


मङ्सिर ६, कोरोना महामारीका बीच बीएड प्रथम र छैठौं सेमेस्टरको परीक्षा सम्बन्धित क्याम्पसमै हुने भएको छ।

त्रिभुवन विश्वविद्यालय, शिक्षा संकाय, परीक्षा नियन्त्रण महाशाखाले काठमाडौं उपत्यका बाहिर ‘होम सेन्टर’मा परीक्षा सञ्चालन गर्न लागेको हो।

काठमाडौं उपत्यकाका लागि भने ताहचालस्थित महेन्द्ररत्न क्याम्पस, कुलेश्वरस्थित जनमैत्री क्याम्पस र भक्तपुरस्थित सानोठिमी क्याम्पसलाई केन्द्र तोकिएको छ।

बीएड प्रथम सेमेस्टरको १७ पुस र छैठौं सेमेस्टरको परीक्षा २० पुसदेखि सुरू हुने भएको छ।




No comments: