आज सुनको बजार भाउ - Gold market price today - Aadhikhola News: Online news

Aadhikhola  News: Online news

www.aadhikholanews.com

Breaking

Monday, November 23, 2020

आज सुनको बजार भाउ - Gold market price today

 


मङ्सिर ८, आज सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । 

आज सुन हिजोकै मूल्यमै कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

हिजो छापावाला सुन प्रतितोला ९४ हजार ३०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९३ हजार ८०० रुपैयाँमा कारोबार  भएको थियो ।

यसैगरी चाँदीको भाउ पनि सोमबार स्थिर रही प्रतितोला एक हजार २१० रुपैयाँमा खरिदबिक्री हुँदैछ

No comments: