शनिबार स्याङ्जाका थप ४ जनामा संक्रमण पुष्टि - Syangja Update - Aadhikhola News: Online news

Aadhikhola  News: Online news

www.aadhikholanews.com

Breaking

Saturday, November 21, 2020

शनिबार स्याङ्जाका थप ४ जनामा संक्रमण पुष्टि - Syangja Update


मंसिर ६, स्याङ्जा । आज शनिबार पुन स्याङ्जाका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 
क्षयरोग उपचार केन्द्र पोखरा, लाइफ केयर डायग्नोस्टिक सेन्टर पोखरा र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गरिएको छुट्टाछुट्टै परिक्षणमा सो संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको हो ।                 
संक्रमित हुनेहरुमा भिरकोट नगरपालिका वडा नम्बर ३ का १ पुरुष, वालिङ नगरपालिका वडा नम्बर ३ का १ महिला, पुतलीबजार २ कि १ महिला र गल्याङ ३ कि १ महिला रहेको निर्देशनालयले जनाएको छ ।      
 

No comments: