सोमबार स्याङ्गजाका ५ जनामा संक्रमण पुष्टि - Syangja Update - Aadhikhola News: Online news

Aadhikhola  News: Online news

www.aadhikholanews.com

Breaking

Monday, November 23, 2020

सोमबार स्याङ्गजाका ५ जनामा संक्रमण पुष्टि - Syangja Update


मङ्सिर ८, स्याङ्गजा | सोमबार स्याङ्गजाका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ | क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा सो संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ | 

संक्रमित हुनेहरुमा वालिङ्ग वडा नम्बर ८ का ३८ बर्षीय र २३ बर्षीय २ महिला तथा २२ र ५० बर्षीय २ पुरुष रहेका छन् | 

त्यस्तै बिरुवा ६ कि ३२ बर्षिय १ महिला रहेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा.बिनोद बिन्दु शर्माले बताएका छन् |

संक्रमित सबैलाई सम्बन्धित ठाउँकै आइसोलेसनमा  व्यवस्थापन गर्ने तयारि भइरहेको निर्देशनालयले जनाएको छ |

No comments: