गण्डकी प्रदेश सीप विकास तालिम केन्द्रले निशुल्क सीप विकास तालिमको लागि दरखास्त आह्वान गरेको छ । केन्द्रले दरखास्त माग गर्दै सुचना प्रकाशित गरेको हो । सुचमामा भनिएको छ :
"यस केन्द्रबाट चालु आ.ब. ०७८/०७९ को दोस्रो चौमासिकमा सञ्चालन गरिने देहाय अनुसारको सिप विकास तालिमहरु निःशुल्क रुपमा यस केन्द्र द्वारा सञ्चालन गरिने हुँदा तपसिल बमोजिमका योग्यता पुगेका नेपाली नागरिकहरुले प्रथम पटक प्रकाशित भएको मितिले २१ दिन भित्र रित पूर्वकको आवेदन पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीको लागी यो सूचना प्रकाशित गरिएको छ ।"
0 Comments