त्रिभुवन विश्व विधालयद्वारा बिभिन्न संकायको नतिजा प्रकाशन (पुरा अपडेट) -TU Result


त्रिभुवन विश्वविद्यालयले हिजो साँझ विभिन्न तह, संकाय र खण्डको  नतिजा एकसाथ प्रकाशन गरेको छ । 

त्रिविले विभिन्न समयमा भएका धेरै वटा परीक्षाको परीक्षाफल एकै पटक प्रकाशित भएको हो ।

नतिजा हेर्नको लागि त्रि.वि परीक्षा नियन्त्रण कार्यालयको वेवसाईट www.tuexam.edu.np मा गएर त्यहाँ रहेको Result Option मा गएर पनि हेर्न सक्नु हुनेछ ।

SMS बाट हेर्नको लागि : MA(One space)symbol Number टाईप गरि 33624 मा Sms गरि विस्तृत विवरण हेर्न सक्नु हुनेछ ।

MBS को हकमा Sms गरि नतिजा हेर्ने तरिका : MBS(One space) symbol Number टाईप गरि 33624 मा Sms गरि नतिजा हेर्न सक्नु हुनेछ ।

निम्न तह, संकाय र खण्डको नतिजा सार्वजनिक भएको छ । विस्तृत जानकारीको लागि तलको सुचना हुर्नु होला ।




Post a Comment

0 Comments