त्रि वि परीक्षा नियन्त्रण महाशाखाद्वारा परीक्षाफल प्रकाशन-TU Result

त्रिभुवन विश्व विधालयले आज एक नतिजा प्रकाशन गरेको सुचना जारी गरेको छ ।

त्रि वि परीक्षा नियन्त्रण महाशाखाले ४ बर्षे बिबिएस तेश्रो बर्षको नतिजा सार्बजनिक गरेको हो । 

 


परीक्षा नतिजा वेबसाईट र एस एम एस दुबै तरिकाले हेर्न सकिने त्रिविले जनाएको छ । 

पूरा जानकारी : 


Post a Comment

0 Comments