त्रिभुवन विश्व विधालयद्वारा जारी परिक्षाफल प्रकाशित सम्बन्धी सुचना - TU Result



विश्वविद्यालय व्यवस्थापन संकाय परीक्षा नियन्त्रण महाशाखा डीनको कार्यालय कीर्तिपुर काठमाडौले विभिन्न परीक्षाको नतिजा प्रकाशित गरेको छ ।

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय परीक्षा नियन्त्रण महाशाखा डीनको कार्यालयबाट मिति २०७८ चैत्र १३ गते देखि सञ्चालन भएको Bachelor of Information Management (BIM) कार्यक्रमको दोश्रो पुनः परीक्षा –२०२२ को परीक्षाफल प्रकाशित भएको छ ।


Post a Comment

0 Comments